काठमाडौंमा चोरको बिगबिगी : स्वयम्भुबाट माइक्रो बस हरायो !!

काठमाडौं । काठमाडौं स्वयम्भूस्थित गएराति एउटा माइक्रोबस चोरी भएको छ ।

 

 

 

 

 

काठमाडौं महानगरपालिका १५ स्वयम्भुको हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा १ ज ८१७१ नम्बरको माइक्रोबस चोरी भएको हो । प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकिनै रहेको छ । न्युज 24 मा समाचार छ !

तपाईंको प्रतिकृयाहरू

Loading…