Loading…

क्रोएसियाविरुद्ध विभेदकारी नारा लगाएको भन्दै, इंग्ल्याण्डका समर्थक फिफाको छानबिनमा

0
Shares

मस्को स्थित लुजनिकी स्टेडियममा भएको खेलमा इंगल्याण्डका समर्थकहरुले विभेदकारी नाराबाजीमाथि छानबिन गर्ने र इंग्ल्याण्डका समर्थकहरुले विभेदकारी नाराबाजीमाथि छानबिन गर्ने र इंग्ल्याण्डको फुटबल एसोसिएशन विरुद्ध अनुशासन कारबाही गर्ने फिफाले जनाएको छ ।

‘हामी पुष्टि गर्न सक्छौँ कि इंग्ल्याण्डका समर्थकहरूद्वारा सम्भावित विभेदकारी प्रकृतिको नाराबाजीहरूका सम्बन्धमा एन्टी डिस्क्रिमिनेटोरी मोनिटोरिङ सिस्टम भेदभावविरुद्धको निगरानी प्रणालीको माध्यमबाट एक रिपोर्ट दायर गरिएको छ,’ फिफाले भनेको छ ।

खेलमा ‘नो सररेन्डर’ भन्ने नाराबाजी मैदानबाट स्पष्ट सुनिएको थियो। क्रोएसियासँगको खेलमा धेरै समर्थकहरूले सो नाराबाजी गरेका बताइएको छ। यस्तै लुजनिकी स्टेडियमकै सोही खण्डबाटै केही इस्लाम विरोधी नाराबाजी र नाजी सल्युटहरु प्रदर्शन भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…