Loading…

यस्तो बन्यो छक्का पन्जा ३ को गीत : ‘मन पर्‍यो पैलो नम्बरमा’ (भिडियो सहित)

0
Shares

काठमाडौँ : बल्कबष्टर सिरिज छक्का पञ्जाको तेश्रो सिक्वेल निर्माणमा व्यस्त रहेकी निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा- ३ मा समावेश हुने प्रोमोश्नल नम्बरको गीत सुनाएकी छिन् ।

एक अनलाइनको अन्र्तवार्तामा दीपाले छक्का पञ्जा पहिलो र दोश्रो भन्दा नयाँ फिल्म निकै पृथक रहेको बताउँदै दर्शकले यस पटक अझ धेरै मनोरञ्जन लिने दावी पनि गरेकी छिन्।

‘मेरो प्रतिष्पर्धा अन्य फिल्मसंग हैन छक्का पञ्जा १ र २ संगै रहेको’ भन्दै दीपाले नयाँ फिल्मको बिषयमा धेरै कुराहरु खोलेकी पनि छिन् ।

भिडियो हेर्नुस :

[youtube https://www.youtube.com/watch?v=94uhCiIWpGY]

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…