Loading…

मेलिना राई र जेवी ओली ठमेल बजारमा (भिडियो) हेर्नुहोस

0
Shares

काठमाडौं । युरोपमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने जेवी ओलीले लोक दोहोरि गीत ठमेल बजारमा बजारमा ल्याएका छन् ।

 

 

जेवी ओली र मेलिना राईको आवाज रहेको गीतमा शब्द जेवी ओलीकै रहेको छ । गीतमा जेवी ओली र उमेश ठगुन्नाको संगीत रहेको छ ।गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । जसमा जेवी ओली, ध्रुव हिमाली र करिश्मा ढकालको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस !!

[youtube https://www.youtube.com/watch?v=b8mN9Lm6LNg]

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…